दफा २५
पदपूर्ति गर्ने तरिका
(१) निजामती सेवाको रिक्त पदको पूर्ति सेवा शर्त सम्बन्धी प्रचलित कानूनमा उल्लेख भएको प्रतिशत बमोजिम पद सङ्ख्या निर्धारण गरी खुला प्रतियोगिता तथा बढुवाद्वारा गरिनेछ ।
(२) खुला प्रतियोगिता तथा बढुवाद्वारा पदपूर्ति गर्दा लिइने परीक्षाको तरिका तथा परीक्षा दस्तुर, दरखास्तको ढा“चा, दरखास्त फाराम दस्तुर र परीक्षा सम्बन्धी अन्य व्यवस्था आयोगले तोकेबमोजिम हुनेछ ।